भक्तपुरमा बस दुर्घटना, दर्जन बढी घाइते

0
8774

चैत ११, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न.८ झाप्रो सहरी स्वास्थ केन्द्र नजिक बस दुर्घटना भएको छ । नगरकोटबाट भक्तपुर फर्कदै गर्दा बस दुर्घटनामा परेको हो । बस सडकबाट केहि तल खसेको छ । बसमा रहेका मध्ये १०–१२ जना घाइते भएको र अस्पताल लगिएको स्थानीयले जानकारी दिनुभएको छ । थप विवरण आउन बाँकी छ ।
तस्विर मनोज सुवेदीको फेसबुक पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
4
+1
7
+1
20

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here