चैत ९, भक्तपुर । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाउने गरिन्छ भने आज नेपालमा पनि खानेपानी सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो ।
राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।
यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नारा तय गरिएलो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















