भक्तपुरको ह्यान्डीक्राफ्टमा आगलागी

0
3019

चैत ६, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ सल्लाघारी स्थित सागरलाल श्रेष्ठले संचालन गर्दै आएको Eastern incense handicraft company मा आज बिहान आगलागी भएको छ ।


करेन्ट सर्ट भई आगलागी हुँदा करिब रु ५०,००० बराबर को सामान जलि नष्ट भएको छ भने बारुण यन्त्र समयमै पुगि आगलागी नियन्त्रण गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
7
+1
10

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here