भक्तपुरमा चैत्र १६ र १७ गते पहिलो उपत्यकाव्यापी खुल्लापावरलिफ्टिङ प्रतियोगिता हुने

0
1009

चैत ६, भक्तपुर । सांस्कृतिक नगरी भक्तपुरमा यहि चैत्र १६ र १७ गते पहिलो उपत्यकाव्यापी खुल्ला पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ ।
भक्तपुर जिल्ला पावरलिफ्टिङ एसोसिएसन भक्तपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामामा भाग लिन चैत १३ गतेभित्र नाम दर्ता गर्नुपर्ने जनाइएको छ भने एसोसिएसनले तालिका, खेलाडी फाराम र निति नियम समेत सार्वजनिक गरेको छ ।
प्रतियोगितामा squat lift, Bench Press र Dead Lift गरि ३ वटा विधाहरु रहेका छन् ।
प्रतियोगिता भादगाउँ स्पोर्ट्स एण्ड लिजर, सिपाडोलमा हुने आयोजक समितिले जनाएको छ । यसमा प्राविधिक सहयोग अशोक फिटनेस इक्वेपमेन्ट, बानेश्वरको रहने बताइएको छ ।

फारमाकाे नमूनाम

प्रतियोगिताका नियमहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here