फागुन २७, भक्तपुर । इतिहासविद तथा संस्कृतिविद प्रा.डा.पुरूषोत्तमलोचन श्रेष्ठद्वारा रचित अन्तरङ्गका तरङ्गहरू नामक पुस्तक सार्वजनिकिकरण हुने भएको छ ।
उक्त पुस्तकको विमोचन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष श्री नारायणमान बिजुक्छेज्यूको प्रमुख आतिथ्यमा हुने आयोजक समितिले जनाइएको छ ।
पुस्तक विमोचन फागुन २८ गते, सोमबार दिउँसो १ बजे ख्वप इन्जिनियरिङ्ग कलेजमा हुने भएको छ । न्तरङ्गका तरङ्गहरू नामक पुस्तक इतिहास, संस्कृति र पुरातत्त्वसँग सम्बन्धि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
1
+1


















