ख्वप साकोसमा एक दिने ग्यास चुल्हो मर्मत तालिम

0
304

फागुन २७, भक्तपुर । ख्वप साकोस महिला उपसमितिको आयोजनामा शनिबार एक दिने ग्यास चुल्हो मर्मत तालिम सम्पन्न सम्पन्न भयो ।

संस्थाका अध्यक्ष राज कुमार लघुले शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरेको र संस्थाले नियमित रुपमा अनुदानको रासायनिक मल वितरण गरिरहेको समेत जानकारी गराउनु भयो ।

समापन कार्यक्रममा महिला उपसमितिका संयोजक चण्डेश्वरी याकामी, सदस्य सुलोचना सुवाल, प्रशिक्षक गंगाराम रंजितकार, प्रशिक्षार्थिहरु राजेन्द्र बासुकला, रिता बासुकलाले पनि बोल्नुभएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रममा संस्थाका अध्यक्ष राज कुमार लघुले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here