पराल बोकेको ट्रकमा बिजुली शर्ट हुदा आगलागी

0
433

कार्तिक २४, भक्तपुर । भक्तपुर जिल्ला चाँगुनारायण न. पा.वडा नं ९ ताथली स्थित हनुमान्चामा बिन्दे माझिको बा २ ख ९५३० नम्बरको ट्रक पराल बोकेर आउने क्रममा रोड माथि रहेको बिजुलिको तार छोएर तार शर्ट भइ परालमा सल्किएर आगलागि भएको छ । आगलागी हुँदा गाडिमा भएको सत्ताइस हजार(२७०००) बराबरको पराल जलेर नष्ट भएको छ । गाडिमा सामान्य क्षति भएको र बारुण यन्त्र समयमै पुगि आगो नियन्त्रण गर्न सफल भएकोले थप क्षति हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here