विशेष अवस्थामा शिक्षक सरुवा गर्न निर्देशिका जारी, यस्तो छ प्रक्रिया

0
318

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विशेष अवस्थामा स्थायी शिक्षकको सरुवा गर्न निर्देशिका जारी गरेको छ । विशेष कारणको अवस्थामा रहेको सामुदायिक विद्यालयका शिक्षकको व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका २०८० जारी भएको हो ।

शिक्षा ऐन, २०२८ को दफा १९ (क) तथा शिक्षा नियमावली २०५९ को नियम (९) को खण्ड (ङ) ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्देशिका जारी गरेको हो ।

अब विशेष अवस्थामा स्थायी शिक्षकको एउटा विद्यालयबाट अर्को विद्यालयमा सरुवा गर्न बाटो खुलेको हो ।

यस्ताे छ शिक्षकको व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here