कार्तिक २०, भक्तपुर । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा कविता प्रतियोगिता हुने भएको छ । समाज परिवर्तनका लागि साहित्य भन्ने मूल उद्देश्यका साथ ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहविच कविता प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ ।
यस्तो छ कार्यक्रम तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















