थालाछेंमा रक्तदान कार्यक्रम सम्पन्न

0
202

कार्तिक १८, भक्तपुर । “आर्थिक समृद्धिको लागि थालाछें सहकारी” भन्ने नाराका साथ स्थापित वडा न १० स्थित थालाछें बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभाको अवसरमा नागपोखरी परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त रक्तदान कार्यक्रममा १९ जना महानुभावहरुले रक्तदान गरेका थिए । जसमा १२ जना पुरुष र ७ जना महिलाले रक्तदान गरेका थिए ।
संस्थाको वार्षिक साधारणसभा यहि मंसिर २ गते शनिबार कमलबिनायक बैन्क्वेटमा हुने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here