भक्तपुरका यी स्थानमा भोलि बिजुली आपुर्ति बन्द हुने (सूचनासहित)

0
254

कार्तिक १७, भक्तपुर । नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण केन्द्रले यस बर्षको दीपावलीमा निरन्तर विद्युत सुचारुको लागि यस वितरण केन्द्र अन्तर्गतको ११ के.भि. लाईनको मर्मत सुधार गर्नुपर्ने भएकोले मिति २०८०/०७/१८ गते शनिबार बिहान ११:०० बजे देखि दिउसो १:०० बजे सम्म ब्यासी फिडर र नलिंचोक फिडर अन्तर्गतको ब्यासी, कमलविनायक, लिवाली, नलिंचोक, सिपाडोल, सुडाल र ताथली एरियामा विद्युत सप्लाई बन्द हुने र दिउसो १:०० बजे देखि ३:०० बजे सम्म सुर्यविनायक फिडर  र वृक फिडर अन्तर्गतको इटाछे, इनाचो, दुधपाटी, सल्लाघारी, कटुन्जे एरियामा विद्युत सप्लाई बन्द हुने सूचना प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here