कार्तिक १७, काठमाडौ । प्यालेस्टाईनमा ईजरायलको बर्बर्ता-पुर्बक गरिएको आक्रमणको बिरुद्धमा नेपाल क्रान्तिकारी युवा संध र नेपाल क्रान्तिकारी विद्यार्थी संघमो संयुक्त आयोजनामा जुलुस र सभा हुने भएको छ ।कार्तिक १७ गते दिनको १ बजे रत्न पार्क (शान्ति बाटिका) मा उक्त जुलुस हुने आयोजक समितिले जनाएको छ ।
यस्तो छ अपिल




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















