दागाचा टोल सुधार समाजको आयोजनामा कसिमला पाय् प्रतियोगिता हुने

0
145

कार्तिक १८, भक्तपुर । दागाचा टोल सुधार समाजको आयोजनामा यहि कार्तिक २६ र २७ गते  हुने  सु.न.पा ८ नं.  वडा व्यापी कसिमला पाय् प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सहभागी बन्न नाम दर्ताको लागि अन्तिम मिति २०८० कार्तिक २४ गते सम्म रहेको छ ।
कसिमला पाय प्रतियोगितामा विजयी हुनेलाई २०८० कार्तिक २७ गते, लक्ष्मी पूजाको दिन नगद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।
यस्तो छ सुचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here