काठमाडौं । दशैंका लागि बिदा भएका सरकारी कार्यालयहरु आज शुक्रबारदेखि देखि खुल्ने भएका छन् ।
कार्तिक ४ गते फुलपातीदेखि ९ गते द्वादशीसम्म भएको ६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंमा ६ दिन सार्वजनिक विदा रहेको थियो ।
दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा दशैं विदाको अन्त्यसँगै अहिले बजारमा चहलपहल बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















