कार्तिक ५, भक्तपुर । चण्डेश्वरी मचा खल: को २५ औं वार्षिक उत्सवको अवसरमा आयोजना भक्तपुर नगरव्यापी चङ्गा चेट प्रतियोगिता सप्पन्न भयो । भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्र मान बिजुक्छेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त चङ्गा चेट प्रतियोगितामा विजेता महानुभावहरुलाई पुरस्कार वितरण तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















