काठमाडौं : काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस भएको छ।
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।
बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको धक्का काठमाडौं लगायत, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लामा समेत महसुस भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















