चाँगुनारायण नगरपालिकामा मापदण्ड बिपरित बनेका संरचना नगर प्रहरी द्वारा हटाइए

0
196

असोज २४ गते, भक्तपुर । चा.न.पा. ६ स्थित बाँस्तोला गाऊ नजिक मापदण्ड बिपरित बाटोमा पेटी लगाई गेट बनाईएको हुदा जनप्नतिनिधि ,नगर प्रहरी, स्थानीय प्रहरी, स्थानीय बासिन्दाको उपस्थिथिमा नगर प्रहरी द्वारा हटाउने कार्य सम्पन्न भयाे ।

तस्विरमा हेर्नुहाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here