प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा कविता प्रतियोगिता हुने

0
209
poetry

असोज २१, भक्तपुर । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा कविता प्रतियोगिता हुने भएको छ । समाज परिवर्तनका लागि साहित्य भन्ने मूल उद्देश्यका साथ ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहविच कविता प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ ।

यस्तो छ कार्यक्रम तालिका

कविता प्रतियोगिता हुने स्थल

मितिः २०८० कार्तिक २५ गते, शनिबार

स्थानः वाकुपति नारायण परिसर, सूर्यमढी-९, भ.न.पा.

समय: बिहान ११:०० बजे

कविता बुझाउने अन्तिम मितिः २०८० कार्तिक २२ गते, बुधबार

दर्ता शुल्कः रु. १००/- (एक सय मात्र)

कविता बुझाउने स्थान:

१) प्रगति पुस्तकालय, सूर्यमढी (साँझ ५:०० बजेदेखि बेलुका ७:०० बजेम्म) सम्र्पक नं.: ९८४४८२५२४५ (सरिना प्रजापति), ९८४१३९५०२७, ९८५१२७४९९९

२) भ.न.पा.-९ वडा कार्यालय, दत्तात्रय (बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here