विद्युतीय माध्यमबाट भत्ता वितरण गर्ने बारेमा देशैभरका बैंक तथा वित्तीय संस्थालाई पत्राचार

0
161

असोज १७, नेपाल सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्ष २०८०/८१ देखि विभिन्न चरणमा विद्युतीय माध्यम (EFT) बाट सोझै लाभग्राहीको खातामा भुक्तानी गरिने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशैभरका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै लाभग्राहीहरूको खातामा EFT मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दा विना कुनै अवरोध क्रेडिट (खातामा रकम जम्मा) हुने व्यवस्था मिलाउनहुन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here