असोज १७, दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लव अफ भक्तपुर भैरवको संयुक्त आयोजनामा हुने क्यान्सर सचेतना महोत्सव तथा गायिका देविका बन्दना सांगीतिक साँझ २०८० कार्यक्रम हुने भएको छ । यहि असोज २० गते शनिबार दिनको २ बजे Imperial Banquet मा महोत्सव हुन लागेको हो । महोत्सवमा गायिका देविका बन्दनाको मुख्य प्रस्तुति रहेको छ भने अन्य गायक गायिकाहरुले पनि आफ्ना गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै नृत्य र Food Stall हरु पनि रहने आयोजक समितिले जानकारी दिएको छ ।
सम्पर्क नंम्वर ९८५१३४१२७२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















