काठमाडौँ — नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ ।
यससँगै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णीत २०८० सालको दशैंको शुभ साइतहरु निम्न रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















