पश्चिम नेपालमा भूकम्पको धक्का

0
153

सुदूरपश्चिमको बझाङमा भूकम्प गएको छ। आज दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा पनि महसुस भएको छ।

थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here