Sunday, August 30, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

अब बैंक खाता, लाइसेन्स जारी गर्दा अनिवार्य राष्ट्रिय परिचय पत्र हुनु पर्ने

सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने भएको छ । शुत्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन । राष्ट्रपति...

भक्तपुर नगरपालिकाले जापानी भाषाको तालिम दिने

भक्तपुर नगरपालिकाको आयोजनामा आधारभूत तहको जापानी भाषा तालिम संचालन हुने भएको छ । युवा वर्गलाई लक्षित गर्दै हरेक वर्ष नगरपालिकाले तालिम दिदै आइरहेको छ...

४ दिने प्राङगारिक कृषि खेति तालिम हुने

भक्तपुर नगरपालिका ८ नं वडा कार्यालयको आयोजनामा ४ दिने प्राङगारिक कृषि खेति तालिम हुने भएको छ । विशेष गरेर ४० वर्ष मुनिका युवावर्गलाई लक्षित...

ख्वप अस्पतालमा शल्यक्रियाबाट पहिलो प्रसुती सेवा

२०८० जेठ ४ गते, बिहीबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसुती सेवाअन्तर्गत ३८ वर्षीय महिलाले आज दिनको १२ः४० मा ३.१८ केजीको स्वस्थ छोरालाई जन्म दिएको...

आजबाट भनपा-९ स्थित तुमचो-दुगुरे-चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरण हुदै‌

भनपा-९ स्थित तुमचो-दुगुरे-चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरणको शुभारम्भ गर्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापति

प्रधानमन्त्री प्रचण्डलाई मेयर सुनिल प्रजापतिले भने “जथाभावी नगर घोषणाको परिणाम अहिले देशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनको समस्या भइरहेको छ ।”

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोरमैला व्यवस्थापन सबैको साझा चुनौती बनिरहेको अवस्थामा भक्तपुर नपाले फोहरलाई स्रोतबाटै कम गर्ने उद्देश्यले कुहिने र नकुहिने फोहोर घर...

सरकारले काठमाण्डौं उपत्यकाको फोहरमैला व्यवस्थापन वैज्ञानिक ढंगले गर्ने प्रयास गर्दैछ

काठमाडौं । २०८० वैशाख २९ गते, शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडांै उपत्यकाको फोहोर व्यवस्थापन गर्ने प्रयास भइरहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको...

मेयर बालेन शाहले गरे ‘शिक्षामा सिप’ कार्यक्रमको निरिक्षण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले तीन साताअघि सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरिक्षण गर्नु भएको छ । हरेक साता शुक्रबार हुने...

काठमाडौँ महानगरले गरे पर्चा बाड्दै हिड्ने ६१ जनालाई कारबाही

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार महनगरपालिकाले क्याम्पस र कलेज वरिपरि विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । काठमाडौँ ।...

Most Read