मौलिक शैलीमा घर बनाउने २१ जना घरधनीलाई ६४ लाख ७२ हजार बराबरको अनुदान रकम वितरण

(२१ जना घरधनीकाे नामावलीसहित)

0
127

भक्तपुर नगरपालिकाको चौधौं नगरसभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भनपा वडा नं. ३ का इन्द्रकाजी शिल्पकारलाई रु. ७५,१३७, वडा नं. ६ का हेलबहादुर दुवाललाई रु. ४,२३,१९१, वडा नं. ४ का उपेन्द्रभक्त तिमिला र ऋषि केशव भक्त तिमिला रु.१,६८,७९५, वडा नं. २ का सुरेशबहादुर कायष्ठ र सुर्वणकुमारी कायष्ठलाई रु. ३,७८,५२७, वडा नं. २ का सुजितबहादुर कायष्ठ र सुवर्णकुमारी कायष्ठलाई रु. ३,३६,९६५, वडा नं. ४ का रणबहादुर छुस्याकीलाई रु. १,६२,७२२, वडा नं. २ का राजेशचन्द्र प्रधानांगलाई रु. २,८२,०७९, वडा नं. ६ का कृष्णभक्त चाँगुभारीलाई रु. १,५०,६१९, भनपा वडा नं. ७ का बलराम तचामोलाई रु. १,०४,४८६, वडा नं. ६ का अष्टमाया मुलगुठी २,७४,२९९, वडा नं. ६ का अर्जुन नेपाललाई रु. १,९४,३१९, भनपा ४ का दिलिस खाइतुलाई रु. २,४०,९३६ रुपैँया काठ, इँटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।

त्यस्तै वडा नं. १० का बलराम सहिकर्मीलाई रु. २,९५,८३७, वडा नं. ५ का मैयादेवी लोहलासमेतलाई रु. ५,५५,३३४, वडा नं. ५ का मोहनकेशरी सुवाललाई रु. ७,१५,२२२, वडा नं. २ का रिता दुवाललाई रु. २,४२,६७४, वडा नं. ५ का सतिशकुमार धौभडेललाई रु. १,७७,२७३, वडा नं. २ का कोशव लघु र लक्ष्मीकेशरी लघुलाई रु. ८,४६,१४४, वडा नं. ५ का विजुली सिबन्जारलाई रु. ५,८२,८२३, वडा नं. ९ का पूर्णनारायण ज्याख्वलाई रु. १,५४,२७३ र वडा नं. २ का कृष्णराम दथेपुथेलाई रु. १,१०,७२६ रुपैयाँ गरी कूल ६४,७२,३९० रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here