बालविकास सहजकर्ता (इसीडी शिक्षक)को वृद्धि भएको पारिश्रमिक स्थानीय तहलाई हस्तान्तरण

0
131

असार ९, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास सहजकर्ता (इसीडी शिक्षक)को वृद्धि भएको पारिश्रमिक स्थानीय तहलाई हस्तान्तरण गरेको छ । केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिँदै बढेको तलब रकमान्तर गरेर निकासा गरेको जनाएको हो ।

चालु आवमा वृद्धि भएको प्रारम्भिक बालविकास सहजकर्ताको थप पारिश्रमिक बउशीनं ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत खर्च शीर्षक नं. २६३३२, क्रियाकलाप नं. १.१.४.३ प्रारम्भिक बालविकास सहजकर्ताहरूको पारिश्रमिक थप शीर्षकमा थप बजेट स्वीकृत भई सम्बन्धित स्थानीय तहको एलएम्बीआईएसमा प्रविष्टी गरिसकेको सूचना प्रकशित गरी जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here