थिमीमा स्कुटर चार्ज गर्ने क्रममा आगलागी, समयमै नियन्त्रण

0
274

भक्तपुर, साउन ६ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडे प्लानिङ एरियास्थित एक घरमा स्कुटर चार्ज गर्ने क्रममा आगलागी भएको छ।

आज साँझ सरिता प्रजापतिको घरमा चार्जमा राखिएको बा.प्र.०२–०३४प ३७२५ नम्बरको स्कुटरमा अचानक आगलागी भएको हो। आगलागीबाट स्कुटरको पछाडिको भाग र सिट कभर जलेर क्षति पुगेको छ।

घटनापछि जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरबाट पठाइएको दमकल समयमै पुगेको र आगो नियन्त्रणमा लिई थप क्षति हुनबाट जोगाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here