Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर भक्तपुरका सिडिओ गाेपाल प्रसाल अर्यालकाे सरुवा

भक्तपुरका सिडिओ गाेपाल प्रसाल अर्यालकाे सरुवा

असार, ५ । गृह मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार २ जनाकाे सरुवा र १ जनाकाे सहसचिवको सरूवा गरेको छ । गृह मन्त्रालयमा रहेका भरतमणि पाण्डेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा पदस्थापन गरिएको छ भने भक्तपुरका सिडिओ गाेपाल प्रसाल अर्याललाइ अर्घाखाचीमा सरूवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments