Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home समाचार जेठ २४ गते सार्वजनिक विदा

जेठ २४ गते सार्वजनिक विदा

काठमाडौ, जेठ २३ ।
मिति २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद-उल-अज्हा) का दिन सार्वजनिक बिदा दिने भएको छ ।
मुस्लिम आयोगको पत्रबाट मिति २०८२ साल जेठ २४ गते शनिबार( सार्वजनिक बिदा ) का दिन बकर ईद ( ईद-उल-अज्हा) परेकोले उक्त दिन विदा रहेको गृह मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments