भक्तपुरका दही पसलमा अनुगमन, एक पसलेलाई ५ हजार जरिवाना

0
633

भक्तपुर, बैशाख २६ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भक्तपुर नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिनिधि, उद्योग तथा वाणिज्य कार्यालय, पत्रकार लगायतको सम्मिलित टोलीद्धारा भक्तपुर नगरपालिकाभित्र रहेका दही उत्पादन तथा विक्रि पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा कैफियत देखिएका १ वटा पसललाई रु.५,०००/– (पाँच हजार) जरिवाना गर्नुका साथै दही गुणस्तर परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here