भक्तपुर, बैशाख १७ । भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली स्थित रमेश लागेले संचालन गरेको R.L. फर्निचरमा आज दिउँसो आगलागी भएको छ । वाइरिङ गर्ने क्रममा आगोको झिल्का प्लाइमा सल्केर आगलागी हुदाँ काठहरु, प्लाई, दराज-१, टिभी र्याक-१, किचन र्याक-१, बाइक वास गर्ने मेसिन, कम्प्रेसर मेसिन-१, खाट-६ वटा क्षति भएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
2


















