काठमाडौँ, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेका छन्। प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा आज (मंगलबार) भिडियो सन्देश जारी गर्दै शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन्।
उनले जनताको भलोका लागि आफूले ओहोदा र सुखसुविधा त्यागेको दाबी गर्दै राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरुलाई चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















