काठमाडौं, माघ ११ । अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा नेपाल पुस्तकालय संघवाट प्रकाशित “पुस्तकालय दर्पण” Intellect Horizon नामक पत्रिका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डप, काठमाडौंमा शुक्रबार एक कार्यक्रमविच विमोचन भयो ।
पूर्व नेपाल राष्ट्रिय पुस्तकालय प्रमुख दशरथ थापाको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा पुस्तकालय संघका सभापति पुष्पराज सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा विमोचित पत्रिकाको समिक्षा साहित्यकार तथा क्रियाशील पत्रकार लक्ष्मण वियोगीले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















