फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्दै वडा नं. १५

0
105

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ काे आयाेजनमा आउँदो फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले स्थानीय व्यक्ति, समुदाय, संघसंस्था तथा साझेदारहरुसँगको सहकार्यमा महोत्सव आयोजनाका विषयमा स्थानीयसँग प्रतिक्रिया लिन तथा सहभागिता सुनिश्चित गर्न वडाले आयोजना गर्न लागेकाे काठमाडौँ महानगरपालिकाको वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले छलफल कार्यक्रममा जानकारी दिनुभयाे ।

महोत्सवले होम स्टे र स्थानीय वस्तुको उत्पादन प्रोत्साहित हुने, आर्थिक गतिविधिमा टेवा पुग्ने, शिक्षा, स्वास्थ्य, खेलकुल, संगीत, गायन, बादन, नृत्यजस्ता सांगीतिक तथा सांस्कृतिक क्रियाकलापमा प्रोत्साहन हुने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here