काठमाडौ महानगरपालिकामा सुकुल बुनाई तालिम

0
118

काठमाडौ – असार १,

काठमाडौ महानगरपालिकाले नेपाल हस्तकला महासंघ संग सहकार्यमा सुकुल बुनाई तालिम संचालन गरेको छ ।

तालिममा प्रशिक्षार्थीहरु १६ देखि ६० वर्षसम्मको रहेकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here