मर्निङ्ग ग्लोरी किन्डरगार्टनको वार्षिकोत्सवको अवसरमा “Parenting in the Age of AI” विषयमा छलफल हुने

0
247

भक्तपुर, मंसिर १५ । मर्निङ्ग ग्लोरी किन्डरगार्टनको छैठौं वार्षिकोत्सवको अवसरमा “Parenting in the Age of AI” विषयमा छलफल कार्यक्रम मंसिर १५ गते शनिबार बेलुका ७ बजे हुने भएको छ ।
कार्यक्रममा एआइ विशेषज्ञ सन्देश श्रेष्ठको प्रमुख वक्ताको रुपमा रहेको रहेको र अन्य विद्यालयका प्रिन्सिपलहरू समेत वक्ताको रुपमा रहेको भनिएको छ ।
उक्त छलफल कार्यक्रम google meet मा अनलाइन मार्फत सहभागीताको लागि लिंकः https://meet.google.com/jmw-xcmz-fdg मा क्लिक गर्न सकिने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here