भक्तपुर, मंसिर १४। लोकप्रिय गायिका निशा देसार र गायक राजकुमार मानन्धरको छंगु मतिना नामक बोलको नेपाल भाषाको म्युजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गीत तथा संगीत राजकुमार मानन्धरको रहेको छ भने जुगल डंगोलको संगीत संयोजन रहेको छ । भिडियोमा आराध्या लक्ष्मी खड्गी र विजय मान सिंहको प्रमुख भुमिका देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1


















