ककनी गाउँपालिका वडाध्यक्ष पदको लागि नेमकिपाको उम्मेदवारी

0
194

नुवाकोट, मंसिर २ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ककनी गाउँपालिका वडा नं.२ मा वडाध्यक्षको पदमा उम्मेदवारी दिएको छ ।
वडाध्यक्ष पदमा माईली माया तामाङले उम्मेदवारी दिएका छन् । उनी महिला समाज सेवी पनि हुन । यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here