भक्तपुर, मंसिर १ ।
गुरु गणेश बचत तथा ऋण सहकारी संस्थाको १८ औं स्थापना दिवसको अवसरमा च्याम्हसिंहमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।
रक्तदान कार्यक्रममा पुरुष ३१ जना र महिला ५ जना गरी जम्मा ३६ जनाले रक्तदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















