चाँगुनारायण नगरपालिका वडा न ९ स्थित गणेश मा.वि को स्कुल बस दुर्घटना भएको छ । दिउँसो ३:४० बजे तिर दुर्घटना भएको स्थानीयवासीहरुको भनाइ रहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।



फोटो : उत्तम साखकर्मी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
2


















