काठमाडौं । दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ बिहीबार विश्व दूध दिवस २०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रिय संघको खाद्य तथा कृषि संगठन(एफएओ)ले जुन १, २००१ देखि विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















