भक्तपुर, कार्तिक ७ । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी स्थित सुजन पलिखेलले संचालन गरेको चोङ्गा गणेश खाद्य स्टोरमा करेन्ट सर्ट भइ आगलागी भएको छ ।
आगलागी हुँदा पसलमा रहेको १ थान फ्रीज, १ थान टिभि लगायतका अन्य सामानहरुमा सामान्य क्षती भएक जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
2
+1
1


















