इन्धनको मूल्य फेरि घट्यो ( मुल्यसुची सहित )

0
7569

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ।

निगमले आज सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २, मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको हो ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
5
+1
8
+1
3
+1
2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here