अब बैंक खाता, लाइसेन्स जारी गर्दा अनिवार्य राष्ट्रिय परिचय पत्र हुनु पर्ने

0
196

सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने भएको छ ।

शुत्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन ।

राष्ट्रपति पौडेलले भनेका छन ‘अगामी तीन बर्ष भित्र स्थायी लेखा नम्बर, बैंक खाता, सवारीचालक अनुमति पत्र, जग्गाधनी पूर्जा जारी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्नु पर्ने व्यवस्था गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here