भक्तपुर नगरपालिका ८ नं वडा कार्यालयको आयोजनामा ४ दिने प्राङगारिक कृषि खेति तालिम हुने भएको छ । विशेष गरेर ४० वर्ष मुनिका युवावर्गलाई लक्षित गरि उक्त तालिम सन्चालन गर्न लागेको हो । यही जेठ १२ गतेदेखि १५ गतेसम्म हुने तालिममा सहभागि बन्न लिवालि स्थित ८ नं वडा कार्यालयले इच्छुक वडावासीहरूलाई यथासिघ्र वडाकार्यालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















