काठमाडौँ, श्रावण २०। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ ।
मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















