मदन पुरस्कारका लागि छनोटमा परेका पाँच कृतिहरु

0
322

काठमाडौं, श्रावण ८ ।
मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ। २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट उक्त सूची छनोट गरिएको हो। ५ कृति मध्येबाट एकले मदन पुरस्कार, २०८० पाउनेछ। पुरस्कार आगामी असोजमा वितरण गरिने छ ।
मदन पुरस्कारका लागि छनोटमा परेका पाँच कृतिहरु
१) भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’
२) जीवन क्षेत्रीको ‘नुन–तेल’
३) भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’
४) मोहन मैनालीको ‘मुकाम रणमैदान’
५) रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here