Monday, July 22, 2024

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home शिक्षा एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत फेल

एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत फेल

भक्तपुर, असार १३ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो। नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।१८६ जनाले ४.० जिपीए ल्याएको बताइएको छ भने २२१ जनाको रद्द भएको छ ।

यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ४ लाख ६४ हजार ७८५ जना सहभागी थिए भने २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
3
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments