असार ११ । २०८१ साल माघ १ गतेदेखि सिम कार्ड निकाल्न र बैंकमा खाता खोल्न पनि राष्ट्रिय परिचयपत्र चाहिने भएको छ ।
नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बीमा, लाइसेन्स, कम्पनी दर्ता, आयकर, कम्पनी दर्ता र नवीकरण तथा घरजग्गा कारोबार, बैकिङ तथा वित्तीय सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य लागू गर्ने उल्लेख छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















