काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ । नीतिगत दरलाई ७ प्रतिशतमा यथावत् राख्दै समीक्षामार्फत बैंकदर घटाएको राष्ट्र बैंकले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















