सुर्यविनायक नगरपालिकामा बैशाख २ गते सार्वजनिक विदा

0
368

वैशाख १, भक्तपुर । भक्तपुर जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व विस्का जात्राको अवसरमा सुर्यविनायक नगरपालिकाले बैशाख २ गते सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालय र मातहतका अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here